२७ कार्तिक २०८२, बुधबार | Thu Nov 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट टर्कीका भूकम्प प्रभावितलाई सहयोग



राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले टर्कीमा भूकम्प प्रभावितहरुका लागि राहात सामाग्री पठाएको छ । माघ २३ गते टर्कीमा गएको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गतको विपद व्यवस्थापन शाखाको सक्रियतामा अत्यावश्यक सहयोग सामग्री पठाएको जनाएको छ ।

टिमले बालबालिकाका लागि न्यानो कपडा ७ सय ५६ थान, ज्याकेट ५ सय ६६ थान, ट्र्याकसूट २ सय २२ थान र स्विटर १ सय ७२ थान पठाएको नेता राजन अर्यालले जनाएका छन् । टर्कीका भूकम्पपीडितका लागि सरकारी तथा निजी क्षेत्रले राहात संकलन गरी पढाएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ६ : ४५ बजे