प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम अघि सारेका छन् । बुधबार प्रधानमन्त्री तथा माओादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको भेटवार्तामा अध्यक्ष ओलीले राष्ट्रपतिका लागि नेपाल र नेम्वाङको नाम अघि सारेका हुन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालतर्फ संकेत गर्दै कांग्रेसले पनि सहयोग गर्दै आएका व्यक्तिलाई एमालेले प्रस्ताव गनर्् बचन दिइका हुन । गर्छ’ भनेको ओली निकट स्रोतले बताएको छ । प्रधानमन्त्री प्रचण्डले भने जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग छल्लाह गर्ने जवाफ गरेपछि मात्र निर्णयमा पुुग्ने बताएका छन् ।
यता एमाले अध्यक्ष ओलीले प्रचण्डको भूमिकाप्रति समेत असन्तुष्टि जनाएका छन् । उनले आफ्नो भूमिका गठबन्धनप्रति इमान्दार छ कि छैन प्रष्ट पार्न प्रचण्डलाई आग्रह गरेका हुन् । यतिबेला दलका शिर्ष नेताहरु निरन्तर छलफलमा जुटेका छन् ।
प्रतिक्रिया