६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


उपत्यकामा सवारी सञ्चालनको नयाँ नियम लागु



काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने व्यवस्था लागु भएको छ । ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गर्दै यस्तो नियम लागु गरेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कलंकी(कोटेश्‍वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
खाली सडकमा गति बढि हुदाँ बढि दुर्घटना हुने गरेको बुझाई छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ७ : १९ बजे