१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मेलम्चीबाट भागेको इटालियन भगौडा ठेकेदार कम्पनीसँग नेपालले मुद्दा लड्ने



मन्त्रीपरिषद्को बैठकले मेलम्ची खानेपानी आयोजनाको काम पूरा नगरी एकतर्फी रूपमा काम छोडेर भागेको इटालियन कम्पनी सीएमसीसँग मुद्दा लड्ने निर्णय गरेको छ ।

विदेशी कानुन व्यवसायी राखेर विदेशी अदालतमा मुद्दा लड्ने निर्णय भएको आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

२०७५ साल पुसमा सीएमसीले ठेक्का अनुसार काम पूरा नगरी इटली फर्किएको थियो भने माघमा सम्झौता तोडिएको थियो । ठेकेदारकै कारण राजधानीबासीले समयमै पानी पाएका थिएन । भने आयोजनाको लागत समेत थपिएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ७ : ३२ बजे