१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


स्ववियुु सभापतिमा नेविसंघका भण्डारी निर्विरोध निर्वाचित



हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसको स्ववियुु सभापतिमा नेविसंघका भण्डारी निर्विरोध निर्वाचित
हुम्लाको मानसरोवर बहुमुुखी क्याम्पस सिमकोटमा स्ववियुमा निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा नेविसघका सभापति नरेन्द्र भण्डारी छन । क्याम्पस प्रमुख दिपक भण्डारीले सबै सदस्य निर्विरोध निर्वाचित भएको बताएका छन् ।
मानसरोवर बहुमुखी क्याम्पसका सिमिकोट हुम्लाका प्राध्यापक तथा निर्वाचन समितिका सदस्य शिव शर्मा पौड्याल उच्च मनोवलका साथ विवादरहित रुपमा निर्वाचन सम्पन्न भई विजयी हुनेहरुलाई प्रमाण पत्रसहित घोषणा सभा सम्पन्न गरिएको बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : ३३ बजे