स्थानीय तहका प्रतिनिधिलाई नेकपा एमालेको प्रशिक्षण दिएको छ । नेकपा एमालेले आफ्नो पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिशहरुलाई प्रशिक्षण दिएको हो ।
काठमाडौंमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षणको उद्घाटन गर्दै सम्बोधन गर्नुभएको हो । एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधि प्रशिक्षणमा सहभागी हुनुभएको छ ।
प्रतिक्रिया