६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेरो पालिका


औषधी उद्योगमा आगलागी, दमकल पुगेन



काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा आगलागी भएको छ । आइतबार राति कागेश्वरी मनोहरा नगरपालिका ७ हरहर महादेवमा रहेको औषधि उद्योगमा आगलागी भएको हो ।

हरहर महादेवस्थित लोमस औषधी उद्योगमा ग्यासबाट आगलागी भएको बताइएको छ । उद्योगमा भएको आगलागी नियन्त्रण लिन दमकल नपुगेको स्थानीयले बताएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिको दमकल समेत नपुगेको जनाइएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ८ : ४५ बजे