२ असार २०८२, सोमबार | Tue Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एनआरएनए यूकेको अध्यक्ष

पर्वतका हितकाजी गुरुङ एनआरएनए यूकेको अध्यक्षमा निर्वाचित



गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा हितकाजी गुरुङ विजयी भएका छन् । शनिबार सम्पन्न अनलाइन मतदानमा उनले १ हजार ४७९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी दिनेश घिमिरे १ हजार २५४ मत प्राप्त गरे। ।
गैरआवासीय नेपाली संघ यूकेको अध्यक्षमा निर्वाचित गुरूङ पर्वत नगरपालिकाका हुन ।

संघको आइसीसी सदस्यमा शुनिलबाबु खड्का, विष्णु चालिसे, चन्द्र बहादुर गुरुङ, र दिलराज गुरुङ विजयी भएको निर्वाचन समितले जनाएको छ ।यस्तै, संघको २ उपाध्यक्षमा रविन्द्र कंडेल, सुरेश परियार निर्वाचित भएका छन् ।

स्कटल्याण्डको उपाध्यक्षमा मनिष खरेल विजयी भएका छन् भने महासचिवमा गोविन्द खरेल विजयी भए । यसैगरी सहकोषाध्यक्षमा हेम गुरुङ विजयी भए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १० : १८ बजे