२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


इजरायलबाट उद्धार गरिएका विद्यार्थी काठमाडौं आइपुगे



इजरायलमा अध्ययन गरिरहेका २५४ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँ आइपुगेको छ ।

शुक्रबार बिहान काठमाडौं आइपुगेपछि परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी त्यसबारेमा जानकारी दिनु भएको थियो । विमानस्थलमा पर्यटनमन्त्री सुदन किरातीसहितका अधिकारीहरू पनि उपस्थित हुनुहुन्थ्यो ।

नेपाल एयरलाइन्सको उद्धार उडानमा जम्मा २५४ नेपाली विद्यार्थी सवार रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विद्यार्थी लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बुधबार राति इजरायल जानुभएको थियो । विद्यार्थीलाई लिन विमानस्थलमा नेपाल प्रहरीको बस तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ६ : ४७ बजे