२१ कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


युक्रेन र रुसका लागि श्रम स्वीकृति बन्द



सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिन रोकेको छ। यी मुलुकमा जाँदा हुन सक्ने थप क्षति न्यूनीकरण गर्न भन्दै वैदेशिक रोजगार विभागले अर्को व्यवस्था नभएसम्मका लागि श्रम स्वीकृति स्थगन गरेको जनाएको छ।

रुस र युक्रेनबीच लामो समयदेखि युद्ध चलिरहेको छ। यी देशबीचको युद्धमा सामेल भई धेरै नेपाली नागरिकले ज्यान गुमाएपछि विभागले व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगन गरेको हो।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ९ : १८ बजे