२२ असार २०८२, आइतबार | Sun Jul 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


पत्रकार शर्मा पुरस्कृत



बन्दीपुर केवलकार पर्यटन एवम् उद्यमशील पत्रकारिता पुरस्कारबाट पत्रकार दुुर्गा प्रसाद शर्मा पुुरस्कृत भएका छन् । राष्ट्यि सभा अध्यक्षका प्रेस विज्ञ शर्मालाई उद्यमशीलता बिकास र पर्यटन प्रवद्र्धनका विषयमा निरन्तर कलम चलाएको भन्दै बन्दीपुर केवलकार प्रालिले पुस्कृत गरेको हो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ७ : ३९ बजे