नेकपा एमाले झापा जिल्ला कमिटीको ११ औ अधिवेशन सम्पन्न  भएकाे छ । सर्वसम्मत निर्वाचित पदाधिकारीमा प्रेम कुमार गिरी चयन भएका छन् ।
उपाध्यक्षमा शिव ढुङ्गेल, सचिबमा तुलसी कार्की, उपसचिवद्वय असारु राजबङ्सी र अनिता कन्द्ङवा रहनुभएकाे छ ।
२३ चैत्र २०८०, शुक्रबार
                                14                            
Shares
                        

                    
                



प्रतिक्रिया