३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


ऋचा सह शिक्षा सदनका सञ्चालक खड्कालाई काव्य म्युजिक अवार्ड



चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकमा सञ्चालित ऋचा सह शिक्षा सदनका सञ्चालक नवराज खड्का सम्मानित हुनु भएको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल समेत रहनुभएका खड्का तेस्रो काव्य म्युजिक अवार्डद्वारा आयोजित सिर्जनशील काव्य समाजसेवी सम्मानबाट सम्मानित हुनुभएको हो । उहाँलाई आज एक कार्यक्रमका साथ सम्मानित गरिएको हो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : ०४ बजे