४ भाद्र २०८२, बुधबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पुनरावेदन गर्न रास्व्पाले दियो डा. ढकाललाई ३५ दिन समय



राष्ट्रिय स्वतन्त्र पाटीले डा.मुकुल ढकाललाई केन्द्रीय समिति बैठकको निर्णयमाथि पुनरावेदन गर्न ३५ दिनको समय दिइएको मंगलबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले संस्थापक महामन्त्री तथा प्रवक्ता ढकाललाई साधारण सदस्य मात्र रहने गरी पदीयजिम्मेवारीबाट मुक्त गराएको हो  

पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै केन्द्रीय समितिले ढकाललाई महामन्त्री, प्रवक्ता केन्द्रीय समितिबाट पदमुक्त गरेको कार्यवाहकप्रवक्ता मनिष झाले बताए

झाका अनुसार पार्टी विधानको धारा ५७ बमोजिम आफूमाथिको कारबाही चित्त नबुझेमा ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमाढकालले पुनरावेदनका लागि निवेदन दिन सक्ने छन्

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  १ : ४७ बजे