१२ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


आज मुलुकका विभिन्न स्थानमा भारी बर्षाको सम्भावना, सचेत रहन आग्रह



आज मुलुकका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताउँदै सचेत गराएको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ९ : ४१ बजे