८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सिमलताल दुर्घटना : गैँडाकोटमा भेटिएको दुई शवको पहिचान



असार ३० गते । नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ ।

गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।

परियारको भरतपुरबाट काठमाडौँ जाने क्रममा दुर्घटनामा पर्नुभएको थियो । परियारको शवको पोष्टमार्टम हुन भने बाँकी रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, आइतबार  ९ : ५३ बजे