१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


कांग्रेसको संसदीय दलको बैठक आइतबार बस्ने



काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

संघीय संसद भवनको ल्होत्से हलमा आइतबार १२ बजे बस्ने गरी बैठक बोलाएको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १० : ३८ बजे