६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वागमती


मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा ट्रक र कार ठोक्किए



१८ भदौ, काठमाडौं । मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन् ।

धादिङ प्रहरीका अनुसार दुर्घटनामा प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक केहीबेर अघि ठोक्किएका हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ११ : २१ बजे