३० आश्विन २०८२, बिहिबार | Fri Oct 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हिमाली जिल्ला डोल्पामा धान रोपाइँ मेला

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –१ स्थित भगवतीको कोटसेरामा विगतझै यो वर्ष पनि बाजागाजाका साथ धान रोपाइँ मेला सम्पन्न भएको छ । तराईमा पानी नपरेर गर्मी बढे पनि हिमाली जिल्लामा धान रोपाइँ मेला सकिएको छ । विगतका वर्षमा दलितले मन्दिरका रोलक्रमवाला पुजारी र भगवतीको गुठीपालाका पुजारीलगायत छडीदार र फुलहारालाई काँधमा चढाएर कोटसेराको बीच भागमा पुतली…