काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले बिहीबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालिमाटीमा आज च्याउ, गोलभेँडा, बोडीसहितका केही तरकारीको मूल्य थोरै घटेको छ। तर, काउली, लौका लगायतका तरकारीको मूल्य भने केही बढेको छ। कालिमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारीका स्कुस छ भने सबैभन्दा महँगो तरकारी कुरिलो…