१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

कागेश्वोरी मनोहरा नगरपालिका-६ मुलपानी ग्रिनहिलसिटी बस्ने ६४ वर्षीय हरि लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा लिम्बु समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७९ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको…