काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। बिहीबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार छ…