मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको आरोपमा खानेपानी मन्त्रालयका पूर्वसचिव तथा सामाजिक अभियान्ता भिम उपाध्याय विरुद्ध मुद्दा दर्ता भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पूर्वसचिव उपाध्यायसहित १७ जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । मुद्दा दायर हुनेमा उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरूद्ध मुद्दा दायर गरेको छ । यसैगरी, अदालतले मेलम्ची खानेपानी…