१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

केपी ओलीप्रति बालेनको आक्रोश : निजी स्वार्थको रजाइँ गर्ने मनसाय बन्द गरौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धरहरामा सुरु भएको निशुल्क पार्किङ बन्द नहुने चेतावनी दिएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले सर्वसाधारणको लागि पार्किङ खुल्ला गर्दा पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइ गर्ने मनसाय देखिएको भन्दै आफू छउन्जेल काठमाडौं महानगरमा कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन नदिने चेतावनी दिए । उनले लेखेका…