१. मिडिया : गाउँमा राष्ट्रिय मिडियाको प्रभाव शून्यमा झरेछ । केन्द्रका सूचना सामाजिक सञ्जाल (युट्युब र फेसबुक) बाट अनि स्थानीय सूचना स्थानीय अनलाइनबाट उपभोग हुने गरेको पाइयो । औपचारिक मिडियालाई अनौपचारिक मिडियाले क्वाप्पै खाएछ । राष्ट्रिय मिडियाको दम्भ क्रमशः काठमाडौंमा खुम्चँदो देखियो । राष्ट्रिय मिडियाको अनुपस्थिति र स्थानीय सरकारसँग स्थानीय मिडियाको सहवरणले समग्र आम सञ्चार…