१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मानविय रक्षाका लागि भूकम्पप्रभावित क्षेत्रमा अस्थायी टहरा छिटो बनाउन युवा नेता हिमाल शर्माको आग्रह(भिडियोसहित)

https://www.youtube.com/watch?v=vSOAlMCWV0I पश्चिम नेपालका भूकम्पप्रभावित क्षेत्रमा मानविय सुरक्षाका लागि मङ्सिरभित्रमै अस्थायी टहरा निर्माण गरिसक्नुपर्ने नेकपा माओवादी केन्द्रका युवा नेता हिमाल शर्माले धारणा राख्नुभएको छ । पालिका अनलाईनसंग कुरा गर्दै नेता शर्माले भूकम्पप्रभावित क्षेत्रमा अत्यधिक चिसो बढेकाले मानविय जिवननै खतरामा पर्न सक्ने तर्फ सबैको ध्यानार्कण गर्दै अस्थायी टहरा निर्माणमा सबै लाग्नुपर्ने बताउनुुभएको हो । उहाँले कर्णाली प्रदेशको…