१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल टेलिकमद्धारा अपांगता भएका बालबालिकालाई सहयोग

नेपाल टेलिकम केन्द्रिय कार्यालय भद्रकालीले अटिजम भएका बालबालिकाहरुलाई सहयोग गरेको छ । टेलिकमले चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित अटिजम, केयर सेन्टरलाई दैनिक जीवनमा प्रयोग हुने खाद्यन्न सामग्री सहयोग गरेको हो । नेपाल टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत अटिजम केयर सेन्टरलाई खाद्यन्न वितरण गरिएको व्यापार अधिकृत कृष्ण प्रसाद पौडेलले बताउँनुभयो । अधिकृत पौडेलले अटिजम भएका बालबालिकाहरुलाई हेर्न…