२४ असार २०८२, मंगलबार | Wed Jul 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बुधबारबाट एमसिसी परियोजना कार्यान्वयनमा आउने

मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसिसी० परियोजना कार्यान्वयन प्रारम्भ भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा। प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश ९इन्ट्री इन्टु फोर्स–ईआईएफ० सम्बन्धी पत्र आदानप्रदान गरेसँगै सो परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । पत्र आदान–प्रदान कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री डा। प्रकाशशरण महतले…