१२ भाद्र २०८२, बिहिबार | Fri Aug 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुस्ताङको कागबेनीमा बाढीको वितण्डा, ३१ संरचनामा पूर्ण क्षति

मुस्ताङको कागबेनीमा बाढीले प्रहरीचौकीसहित १३१ वटा संरचनामा पूर्ण क्षति पु¥याएको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढी राती कागबेनी बस्तीमा छिरेपछि प्रहरी चौकी, घर÷होटल, जोमसाोम–कोरोरा सडकको पक्की मोटरेवल पुल, एउटा झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विद्ययुतीय पोल बगाएको छ । सबै गरी हालसम्म ३१…