२० बैशाख २०८२, शनिबार | Sun May 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर महानगरपालिकाले ल्यायो साढे ६ अर्बको बजेट

ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट विनियोजन गरेको छ । आइतबार ललितपुर महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले बजेट प्रस्तुत गरेकी थिइन् । ललितपुरले पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाखको बजेट ल्याएको हो । यसैगरी, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक…