१६ मंसिर २०८२, सोमबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भीमदत्त नगरपालिकाका प्रमुखसहित १२ जनाविरुद्ध तीन करोडको भ्रष्टाचार मुद्दा

भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर बिष्टसहित १२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन करोड ३३ लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो। आर्थिक वर्ष २०७७–७८ मा प्राकृतिक स्रोतबाट प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त गर्नुपर्ने आयमा निजी व्यवसायीसँग मिलेर भ्रष्टाचार…