नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रहरीको खोजी सूचीमा छन् । बुधवार पक्राउ पुर्जी जारी हुँदा उनि अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा रहेका थिए । त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी काठमाडौं आएनन् । पूर्व मन्त्री रायमाझी भैरहवामा लुकेको प्रहरीको आशंका छ । भैरहवामा उनको खोजीमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको प्रहरी…