माईतीघर मण्डलामा वैज्ञानिक महाविर पुनको अगुवाईमा शुक्रवार देखि आयोजित आन्दोलन धर्ना कार्यक्रम सुरु भएको छ । उनको आन्दोलनमा ऐक्यबद्धता जनाउन दोश्रो दिन पनि विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको छ । दोस्रो दिनको आन्दोलनमा सामाजिक अभियान्ता तथा पूर्व सचिव इन्जिनियर भिम उपाध्याय, विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियान्ता, सञ्चारकर्मी लगायतको सहभागिता भएको हो । सहभागिहरुले आन्दोलनमा…