८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हिमालय शमशेर जङ्गबहादुर राणाको सम्झनामा

सम्पन्न राणा परिवारमा जन्मिएका नेपाल राष्ट्र बैङ्का प्रथम गभर्नर हिमालय शमशेर जङ्गबहादुर राणा सानै उमेरदेखि खेलप्रति औधी रुचि राख्थे । करीब ६ वर्षको उमेरदेखि नै उनी फूटबल, क्रिकेट, टेबलटेनिस, बुद्धिचालजस्ता खेल खेल्ने गर्थे । ुघरमै टेबलटेनिस खेल्ने सुविधा थियो । म नियमित खेल्थेँ । त्यसबेला टेबलटेनिसमा मलाई कसैले जित्न सक्दैनथे । बुद्धिचालमा भने पाटनका ुजुजुबाजेु…