माओवादी नेतृत्वको संयुक्त सरकारको एक वर्ष कार्यकालको प्रगति विवरण सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक वर्षको अवधिमा सम्पन्न गरेका प्रमुख कार्यहरू (११ पौष २०७९ – १० पौष २०८०) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार¸ काठमाडौँ पौष , २०८० १. पृष्ठभूमिः सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” को नेतृत्वमा मिति २०७९ पुस ११ गते…