लायन्स क्लब अफ काठमाडौ देउराली दियालोको आयोजना र धुलिखेल अस्पताल फलेवास, नेपाल भारत मैत्री अस्पताल तथा हिमालय आखा अस्पतालको प्राबिधिक सहयोगमा दुई दिने स्वास्थ्य शिविर आयोजना भएको छ । शिविरको उद्घाटन गर्नुहुदै नगरप्रमुख गंङाधर तिवारीले उपचारको लागि सुबिधासम्पन्न अस्पतालमा जान नसक्ने आमाबुवा, दिदीबैनी तथा दाजुभाइहरुको लागि यो शिविर अत्त्यन्तै उपयोगी हुने बताउनुभयो । आयोजक तथा…