काडमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकमा सञ्चालित ऋचा सह शिक्षा सदनले आफ्नो स्थापनाको ३३ औं अभिभावक दिवस मनाएको छ । विद्यालयमा एक विशेष समारोहका साथ आज विविध सांस्कृतिक कार्यक्रमसहित अभिभावक दिवस मनाएको हो । https://www.youtube.com/watch?v=4uqmjFR2cII कार्यक्रममा यस विद्यालयबाट २०७६, २०७७ र २०७८ सालमा एसईई परीक्षा उत्र्तीण भएका विद्यार्थीहरुलाई बधाई, शुुभकामना एवम् विदाई गरिएको…