३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘सेतो घर’ टेलिश्रृङ्खला र ‘उडेकी चरी’ गीत सार्वजनिक

काठमाडौं, २९ माघ । डि.आर. सुजनको ‘सेतो घर’ टेलिश्रृङ्खला र ‘उडेकी चरी’ नामक गीती एल्बम सार्वजनिक भएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उक्त टेलिश्रृङ्खलाको प्रोमो र गीतको विमोचन गरिएको हो । सामाजिक यथार्थमा आधारित भएर बनेको सेतो घर टेलिश्रृङ्खलालाई डि. आर. सुजन फिल्मस्ले निर्माण गरेको छ । यस टेलिश्रृङ्खलामा विगत लामो…