४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मधानि महायज्ञको खर्च विवरण सार्वजनीक(विवरणसहित)

रौतहटको मौलापुर नगरपालिकामा सञ्चालित पतौरा पुरातात्विक महादेव मन्दिरमा सञ्चालित मधानी महायज्ञको खर्च विवरण सार्वजनिक भएको छ । बिश्व सम्पदा सूचिमा सुचीकृत गराउने र मधानी महायज्ञलाई अंतर्राष्ट्रीय स्तरमा पुर्याउने संकल्प सहित मौलापुर नगरपालिकाद्वारा फाल्गुण २२ गते देखि २६ गते सम्म ५ दिवसिय मधानी महोत्सवको खर्च विवरण सार्वजनिक गरेको हो । महायज्ञमा ७३ लाख रुपैयाँ खर्च भएको…