१८ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामूख महरा अस्पताल भर्ना

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना भएका छन् । महरालाई आज कपिलवस्तुको धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो भने आजै दिउँसो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यती एयरको फ्लाइटमार्फत काठमाडौं ल्याइएको थियो । जिल्ला अदालत काठमाडौंले उनी बिरामी रहेको भन्दै अस्पताल भर्ना गराउन आदेश दिएपछि…