दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका(३ घण्टदेव चोक निवासी ५५ वर्षीया दिलसरा केसी, उहाँका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ। प्रहरी नायब उपरीक्षक मल्लका अनुसार शनिबार दिउँसो…