२१ कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय वाणिज्य बैङ्कमा तालाबन्दी

पश्चिम नेपालको केन्द्र रहेको नेपालगन्जबाट कार्यालय सार्न खोजेपछि स्थानीय सङ्घ संस्थाले विरोध गर्दै बैङ्कको कार्यालयमा तालाबन्दी गरेका छन् । यसअघि स्थानीय नागरिकको चर्को विरोधका बाबजुद नेपालगन्जमा रहेको सरकारी तथा गैरसरकारी निकायका विभिन्न क्षेत्रीय कार्यालय बुटवललगायतका विभिन्न ठाउँमा सारिएका थिए । सोही क्रममा बिहीबार राष्ट्रिय वाणिज्य बैङ्कको प्रादेशिक कार्यालय नेपालगन्जबाट बुटवल सार्न लागेको खबर पाएपछि निजी…