उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड ९ग्क्ीद्य० ले आज ९कात्तिक २१ गते० देखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्दैछ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो। साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको…