२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बस दुर्घटनामा एमाले नेत्री लामासहित ११ जना घाइते

काभ्रेपलाञ्चोकको बेथानचोकमा बस दुर्घटना परी ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डुन्डीराज न्यौपानेका अनुसार ब्रेक फेल भएका कारण काभ्रेपलाञ्चोकको तालढुङ्गाबाट गुवाभनज्याङ् लागेको उक्त बस ब्रेक फेल भएका कारण दुर्घटनामा परेको हो । उहाँले सो दुर्घटनामा घाइते भएका ११ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।…