२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपति पौडेल पूजा अर्चनामा व्यस्त

राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको शुभ अवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजा अर्चनामा सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति पौडेल पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आइतबार बिहान पाँचखाल आउनुभएको हो । दसैँका अवसरमा महाअष्टमीको दिन राष्ट्रप्रमुखले पलान्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गर्ने परम्परा रहिआएको…