२२ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चीनको हाङ्जाओमा १९ औं एसियाली खेलकुदको भव्य उद्घाटन (फोटो फिचर)

चीनको समृद्ध शहर हाङ्जाओमा १९ औं एसियाली खेलकुद (एसियाड)को भव्य उद्घाटन भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार राति आयोजित कार्यक्रमकाबीच एसियाडको उद्घाटन गर्नुभएको छ । एसियाडका खेलहरू भने यसअघि नै सुरु भइसकेको भएपनि शनिबार आयोजित विशेष कार्यक्रममार्फत राष्ट्रपति सीले औपचारिक उद्घाटन गर्नुभएको हो । एसियाडमा सहभागी हुन विभिन्न देशका प्रतिनिधिहरू हाङ्जाओ पुगेका छन्। नेपालबाट…