४ भाद्र २०८२, बुधबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारतले धौलीगङ्गा बाँध खोल्दा महाकालीमा बाढी

भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकालीमा बाढी आएको छ। बाढीका कारण बैतडी र दार्चुलामा क्षति पुग्ने सम्भावना देखिएपछि उच्च सतर्कता अपनाइएको छ। भारतले बिहान ५ बजे बाँध खोलेको हो। बाँध खोलेसँगै महाकाली नदीमा आएको बाढीले भारततर्फ नदी किनाराको एक घर बगाएको छ। बाढीले दार्चुलापारि भारततर्फको धारचुलाको बस्तीसमेत कटान गर्न थालेका छ। महाकाली नदीमा…