५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिद्धार्थनगर होटल संघको टोली श्रीलंका प्रस्थान

कोभिडपछि श्रीलंकाली धार्मिक पर्यटक लुम्बिनी भ्रमण गर्न उत्साहित रहेको र भ्रमणबारे सोधपुछ बढिरहेको परिप्रेक्ष्यमा सिद्धार्थनगर होटल संघको एक टोली श्रीलंका प्रस्थान गरेको छ । मंगलबार सिद्धार्थनगर होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको नेतृत्वमा १८ सदस्यीय टोली प्याकेजसहित श्रीलंका प्रस्थान गरेको हो । उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीसहित नेपाल पर्यटन बोर्डको…