१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पुरुष क्रिकेटमा चितवनलाई स्वर्ण

दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता(२०८० अन्तर्गत भएको पुरुष क्रिकेट प्रतियोगितामा चितवनले स्वर्ण पदक जितेको छ। चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा ललितपुरमाथि ३६ रनको जित निकाल्दै चितवनले स्वर्ण जितेको हो। निर्धारित २० ओभरमा १६७ रनको लक्ष्य पछ्याएको ललितपुरले आठ विकेट गुमाउँदै १३० रन मात्र जोडेपछि चिवतनले सहज जित निकाल्यो। चितवनका बलर दिवस आचार्यले…