६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पोखरा १८ का वडाध्यक्ष पदको पुन: मतगणना गर्न अदालतको आदेश

उच्च अदालत पोखराले कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ मा ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचन वडाध्यक्ष पदको पुन: मतगणना गर्न आदेश दिएको छ । मतगणनामा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुन: मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन…